काठमाडौँ । गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् । उनीहरूले जीवनको हरेक उतारचढावमा एक अर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् । ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान […]