काठमाडौं, माघ २ । सरकारले कोरोनाको संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भीडभाड कम गर्न माघ १५ गतेसम्मका लागि सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सरकारले यसअघि नै सार्वजनिक स्थानमा […]