प्रधानन्यायाधीशको बहिर्गमनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए बारका पदाधिकारी

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

सम्बन्धित सामग्री

जेठ ४ मा स्थानीय चुनाव गर्न आयोगकाे प्रस्ताव, प्रधानमन्त्रीसँग छलफल

काठमाडाैं : निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गरेकाे छ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा भइरहेकाे छलफलमा उक्त प्रस्ताव पेस गरिएकाे हाे। आयोगकाे प्रस्तावमा जेठ ४ गते एकै दिन स्थानीय तहकाे निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भइरहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।उक्त प्रस्तावमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनाव

चुनावको मिति तोक्न प्रधानमन्त्रीले बोलाए निर्वाचन आयोगका पदाधिकारी

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति तोक्ने निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन्। आउँदो जेठमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न देउवाले आयोगका पदाधिकारीसँग मंगलबार दिउँसो छलफल गर्न लागेका हुन्। प्रधानमन्त्री सचिवालयका अनुसार दिउँसो ३ बजे आयोगका पदाधिकारीलाई बालुवाटार बोलाइएको छ। आउँदो ५ गते गते बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले […]

कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारी बैठक शुरु

काठमाडौँ १ साउन : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारीहरुको बैठक शुरु भएको छ ।  बैठक ३ बजेदेखि शुरु भएको हो । प्रधानमन्त्री नियुक्त र संसद पुनःस्थापना भइसकेपछि शेरबहादूर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो बैठक डाकेको बुझिएको छ । उत्पन्न भएको राजनितिक अवस्था र सम-सामायिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् […]

सरकारले संविधानको मर्म र भावना कुल्चिएको कांग्रेसको ठहर

काठमाडौं।कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तर संविधानको मर्म र भवना कुल्चने प्रवृत्ति देखाएको ठहर गरेको छ।प्रधानमन्त्रीले राजीनामा दिएर यथेष्ठ समय अर्को सरकार गठन गर्न दिनुपर्नेमा यसो नगरी राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदममा साथ दिएको उसले बताएको छ।आज बसेको पदाधिकारी बैठकले अन्य दलसँग छलफल अघि बढाउने र यो प्रवृत्ति रोक्ने विषयमा अघि बढ्ने सहमति भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति लगायतका विषयमा छलफल गर्न आइतवार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।  आइतवार बिहान परिषद्को बैठक बोलाइएको स्रोतले जानकारी दियो । सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने भएका छन् ।  यसअघि गत मंसिर महिनामा बसेको परिषद् बैठक पनि सापकोटा र देउवाले बहिस्कार गरेका थिए । संविधानको भावनाविपरीत अध्यादेशमार्फत देश चलाउन लागेको भन्दै कांग्रेसले परिषद्को बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।  य...

बुढानीलकण्ठमा काँग्रेसको पदाधिकारी बैठक, पेरिसडाँडामा माओवादीको स्थायी समिति

काठमाडौँ । प्रधानमन्‍त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे रणनीति बनाउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह पदाधिकारी बैठक बोलाएका छन् । देउवानिवास बुढानीलकण्ठमा बस्‍ने बैठकमा आकस्मिक रुपमा बोलाइएको संसद् अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिने कदमका विषयमा छलफल हुनेछ। त्यसैगरी नेकपा माओवादी केन्द्रले स्थायी […]

काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो । बैठकमा दोस्रो लहरको कोरोना महामारीको विषयलाई पहिलो प्राथमिकता राखी छलफल गरिने एक नेताले जानकारी दिएका छन् । यसै गरी बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमासमेत छलफल हुने छ । […]

कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौं। नेपाली कांग्रेसले पदाधिकारी बैठक आजका लागि बोलाएको छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बसिने जनाइएको छ। बैठकमा पार्टीको महाधिवेशनका साथै पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्। बैठकले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने सम्बन्धमा पनि आवश्यक रणनीति तय गर्ने तयारी रहेको बताइएको छ।

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो

कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्न लागेको बैठकमा संसद अधिवेशन आह्वान र प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल हुने एक नेताले...

सरकार छाड्ने कि रहने विषयमा छलफल गर्न प्रचण्डले देउवा भेट्दै

नेकपा माओवादी केन्द्रले सरकार छाड्ने वा रहने भन्ने विषयमा आज निर्णय लिने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सरकारबारे निर्णय लिने बताएका हुन्। अखिल क्रान्तिकारीको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले राप्रपाबाट मन्त्री थप भएको अवस्थामा अब काँग्रेससँग छलफल गर्ने बताएका हुन्। ‘यो बीचमा प्रधानमन्त्रीले राप्रपाका नेताहरूलाई मन्त्रीमा नियुक्त…