किसानको धान किन्ने प्रक्रिया छिटो अघि बढाउन सरकारसँग दुई महासंघको माग

नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेका छन् । बुधबार दुई महासंघले संयूक्त रुपमा पत्रकार सम्मेलन गरी धान खरिदमा भएको ढिलाईप्रति विराेधका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

सम्बन्धित सामग्री

कसैको दबाबमा नपरी सरकारी जग्गा हडप्नेमाथि अनुसन्धान गर्न व्यापार महासंघको माग

२२ माघ, बुटवल । नेपाल उद्योग व्यापार महासंघले सरकारी जग्गा व्यक्तिको नाममा बनाएको घटनामा संलग्नमाथि भइरहेको अनुसन्धान स्वतन्त्र र निष्पक्ष ढंगले गर्न सरकारसँग माग गरेको छ । कसैको दबाबमा नपरी घट्नामा संलग्न व्यक्तिहरूमाथि स्वतन्त्र र निष्पक्ष ढंगले छानबिन अघि बढाउन महासंघले सरकारसँग माग गरेको हो । बाँसबारी छाला जुत्ताको १० रोपनी जग्गा व्यक्तिको नाममा बनाएको […]