ताप्लेजुङ, (नेस) । ताप्लेजुङ जिल्लामा सञ्चालित मेडिकल तथा अस्पतालहरुमा सिटामोल सकिँदै गएको छ । अनुगमनका क्रममा अधिकांश मेडिकल पसलमा सिटामोलको अभाव रहेको देखिएको हो । विभिन्न जिल्लाहरुमा सिटामोलको अभाव भएको समाचारहरु आइरहँदा ताप्लेजुङमा पनि सिटामलको मौज्दातबारे अनुगमन गरिएको थियो । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित आठवटा औषधि पसल तथा मेडिकलमा समितिले सिटामलको मौज्दातबारे अनुगमन गरेको […]