मोरू वालेटको ‘स्मार्ट क्यूआर’ सेवा सुरु

काठमाडौँ – मोरू डिजिटल वालेटको स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ। हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एपमार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो। यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। साथै मोरू […]