कर्णाली प्रदेश : विनियोजन विधेयकको प्रतिमा मन्त्रीको हस्ताक्षर नभएको भन्दै एमालेको विरोध

सुर्खेत। कर्णाली प्रदेशको बैठक प्रतिपक्षी नेकपा एमालेले विनियोजित विधेयकमा मन्त्रीको हस्ताक्षर नभएको प्रति बाँडिएको भन्दै विरोध जनाएको छ। आजको बैठकमा एमालेका सांसदहरुले बिहीबार सभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य र प्राथमिकताको बिना हस्ताक्षरको प्रति आफूहरुले नचिन्ने भन्दै विरोध जनाए। बैठक आधा घण्टाको लागि स्थगित भएको छ।

सम्बन्धित सामग्री

बागमती प्रदेश : विनियोजन विधेयकमाथि सत्तापक्ष र विपक्षी सांसदले गरे आलोचना

बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८-०७९ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सतापक्ष र विपक्षी सांसदले आलोचना गरेका छन् ।

Shilapatra

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल, असार २० गते ।  प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक...

गोरखापत्र