आगामी निर्वाचनमा राम्रो नतिजा हाँसिल गरेर राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने कमल थापाको दाबी

राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् । उनले अहिले पार्टीको संगठन निर्माणको काम युद्धस्तरमा भैरहेको पनि जनाए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको […]