काठमाडौं । ‘कतार प्रहरीको नाममा फेरी ठगीधन्दा सुरू’ भन्ने शिर्षकमा केही सञ्चारमाध्यममा प्रशारित समाचार र त्यसमा श्रममन्त्रीको नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलको […]