पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु

पोखरा । पोखरा उपत्यकामा जलपंक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि प्रत्येक वर्ष प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तासम्ममा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि शुरु गरिएको हो । पोखरा उपत्यका क्षेत्रका तालहरुमा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंछी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण सघ संस्थाको सहभागिता रहने गर्दछ ।सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधिक गर्न र संरक्षणमा स्थानीय समुदायलाई सहभागी

सम्बन्धित सामग्री

पोखरामा जलपंक्षीको गणना थालियो

पोखरा– पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा […]