सन् २०१८ मा रिलिज भएको कन्नड चलचित्र ‘केजीएफ’ले दर्शकमाझ राम्रो प्रभाव पारेको छ । यो चलचित्रको सिक्वेल पनि प्रदर्शनका लागि तयार भैसकेको छ । तर, कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति बारम्बार पछि सरिरहेको छ । यो चलचित्रलाई यो बर्षको जुलाई १६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, कोरोनाको दोश्रो लहरको कारण चलचित्र रिलिज […]