विदेशी चलचित्रका लागि पनि नेपाल आकर्षक गन्तव्य

पछिल्लो समय प्राकृतिक सुन्दरता भएका स्थानमा चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्र वरिपरि छायाङ्कन गर्ने प्रवृत्तिलाई छाडेर चलचित्र निर्माता मुस्ताङलगायतका सगरमाथा, चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, जोमसोम, नगरकोट र हिमाली उपत्यकाका स्थललाई चलचित्र छायाङ्कनको गन्तव्य छान्न थालेका छन् ।

सम्बन्धित सामग्री

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनिसकेको छः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताएका छन् ।

पर्यटकका लागि आकर्षक गन्तव्य ‘शुक्लाफाँटा’

कञ्चनपुर, महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै …

‘भारतीय लगानीकर्ताहरुका लागि नेपाल आकर्षक गन्तव्य’

दिल्ली । भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालको सूचना प्रविधि क्षेत्रमा  लगानी गर्न भारतीय उद्यमीहरुलाई आग्रह गरेका छन् । दिल्लीस्थित नेपाली दूतावासद्वारा सोमबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै राजदूत डा शंकर शर्माले भने, ‘नेपाल आकर्षक लगानी गन्तव्यको रुपमा रहेको छ।  भारतीय लगानीकर्ताहरुका लागि न भाषाको समस्या छ, न यातायात खर्च नै बढी छ। […]

‘चिसापानी पर्यटकका लागि नेपालकै आकर्षक गन्तव्य’

भजनी– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन्। आज कर्णाली नदीमा र्‍याफ्‌टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरूका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताए।  ‘सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको र्‍याफ्टिङ, रानीजमरा […]

नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारी

पाटा बंगलादेशका अध्यक्ष शहिद हमिदले नेपाल दृश्यावलोनका लागि आकर्षक गन्तव्य रहेको बताउँदै यहाँका हिमाली दृश्यले बंगलादेशका पर्यटकलाई लोभ्याउने गरेको बताउनुभयो ।

हाईकिङ्गका लागि आकर्षक गन्तव्य तारकेश्वर

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]