गोकुल बाँस्कोटाको ७० करोडको टेप कता पुग्यो : डिला संग्राैला

काठमाडाैं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले स्वास्थ्य सामग्री खरिदमा ओम्नी कम्पनीलाई सरकारले ठेक्का दिएर ठूलो रकम भ्रष्टाचार गरेको आरोप लगाएकी छन्।आज बसेको प्रतिनिधिसभा बैठकमा संग्राैलाले पूर्वसुञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लक्षित गर्दै भनिन्, ‘पूर्वसञ्चारमन्त्रीले भन्नुभएको ७० करोडको टेप पनि कहाँ पुग्यो थाहा छैन, यस्ता धेरै भ्रष्टाचारका विषयमा सरकारले केही कारबाही गर्न सकेको छैन।’लामो संघर्ष र बलिदानपछि प्राप्त लोकतान्त्रिक पद्धति