परिक्षा संचालनमा स्वास्थ्य साबधानी र बैकल्पिक उपाय अपनाइयोस्ः महामन्त्री तिमल्सिना

काठमाडौं, ६ माघ । कोरोना भाइरसको संक्रमण उच्च रुपले बढीरहेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालन गरेर उल्टो विद्यार्थीहरु माथी गरिएको धरपक्कड र दमनप्रति नेपाल विद्यार्थी संघले गम्भिर आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले आज एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ परिक्षार्थीको […]