गाईभैंसीमा ‘लम्पि स्किन’ समस्या

गाईभैंसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन्।

सम्बन्धित सामग्री

लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ पुग्यो

काठमाडौं,३२ साउन । नेपालमा पशुपंक्षीहरुमा पछिल्लो समय महामारी कै रुपमा देखा परेको लम्पि स्किन रोगबाट हालसम्म ४७ हजार ६ सय ४९ वटा पशुको मृत्यु भएको छ । प्रतिनिधि सभाको कृषि समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षि विकासमन्त्री डा.वेदुराम भुसालले सो जानकारी गराएका हुन् । भुसालका अनुसार देशैभर हालसम्म १३ लाख ५ हजार ३ सय ६१ […]

दैलेखमा ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख : दैलेखमा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखिएको छ। पशुमा महामारीका रूपमा ‘लम्पि स्किन’ रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। ‘लम्पी स्किन’ रोगका कारण हालसम्म दैलेखमा करिब ४३५ पशु परेका छन्।विशेष गरी गोरुमा ‘लम्पी स्किन’ रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताए। उनले हालसम्म दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोग देखा परे

गाईभैँसीमा ‘लम्पि स्किन’ समस्या

फिक्कल, २६ चैत । गाईभैँसीमा ‘लम्पि स्किन’ रोग देखापरेपछि इलामका पशुपालक किसान चिन्तित बनेका छन् । जिल्लाको सूर्योदय नगरपालिकासहित अन्य पालिकामा सो रोग देखापरेको जनाइएको छ । सूर्योदय नगर प्रमुख रणबहादुर राईले ‘लम्पि स्किन’रोगका विरुद्धमा नगरपालिकाले किसानलाई सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिँदै यसका लागि नगरपालिकामा सम्पर्क राख्न अनुरोध गरे । ‘लम्पि स्किन’ रोग लागेमा […]

गाईभैँसीमा ‘लम्पि स्किन’

काठमाडौँ,११ मँसिर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ ९एक प्रकारको सङ्क्रामक सरुवा रोग० देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाईंले बताउनुभयो । नवलपुरको देवचुली […]

गाईभैँसीमा ‘लम्पि स्किन’ संक्रमण

त्रिवेणी–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छन् । गाईभैँसीमा ‘लम्पि स्किन’ देखिएपछि किसान समास्यामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख डा ऋषभ गुरागाँईले  बताए । नवलपुरको देवचुली नगरपालिकामा उक्त समस्या देखिएको हो । देवचुली नगरपालिकासहित गैँडाकोट […]

प्रतिनिधि सभा बैठक : लम्पीस्किन प्रभावित किसानलाई राहत दिन सांसदको माग

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पि स्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताउनुभएको छ ।

लम्पी स्किन रोगबाट गुल्मीमा १५० गोईगोरु मरे, पाँच हजार सङ्क्रमित

पछिल्लो समय लम्पि स्किन रोगको सङ्क्रमणका कारण गुल्मीमा १५० गाईगोरु मरेको छ ।

बाह्र हजार पशु ‘लम्पि स्किन’ बाट सङ्क्रमित

प्रकोपको रूपमा फैलिइरहेको लम्पि स्किन रोगले पाँचथर, ताप्लेजुङका बाह्र हजार ९३ वटा गाई, भैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भएको जनाइएको छ । रोगका कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार दुई जिल्लामा लाखौँ मूल्यका १०२ दुहुनो गाई, हल गोरु मरेका छन् ।