इटहरी : कोरोना भाइरस नियन्त्रणका लागि सरकारले स्वास्थ्यकर्मीहरुलाई ‘फ्रन्ट लाइनको सिपाही’ भन्दै आएको छ। कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई केन्द्र सरकारले ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने बताउँदै आएको पनि छ।
तर धरान उपमहानगरपालिकाले भने स्वास्थ्यकर्मीहरुको पारिश्रमिक उपलब्ध गराउन सहयोग मागेको छ। उ...