जापान: नेपालबाट जापान आउँदा चीन तथा दक्षिण कोरिया हुँदै आउने सबैलाई जापानले अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न थालेको छ ।
जापान सरकारले कोरोना भाइरसको महामारी फैलिएको भन्दै चीन, दक्षिण कोरियासहित हङकङ, मकाउलगायत देशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने नियम सोमबारबाट लागू गरेको छ ।