काठमाडौं : सरकारले स्वास्थ्य सेवा ऐन र नियामावली परिमार्जन गर्न सुझाव मागेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जार गर्दै सरोकारबाला निकायसँग स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ परिमार्जन गर्नुपर्ने भन्दै सबैसँग सुझाव मागेको हो।मन्त्रालयले ७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्नसमेत आग्रह गरेको छ।मन्त्रालयले स्वास्थ्य सेवा ऐन र स्वास्थ्य सेवा नियमावली परिमार्जन गर्न मस्यौदा समिति गठन गरेको छ। महेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित समितिले प