भोटखोलामा अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा सुचारु भएको छ। दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा शुक्रबार बिहानबाट खुलेको हो।भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि सुचारु भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए।अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि शुक्रबार बिहान १० बजे बाट सुचारु भएको सूचना अधिकारी मोक्तानले बताए। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका थिए।मकालु गाउँपाल

सम्बन्धित सामग्री

संखुवासभाको भोटखोलामा टेलिफोन सेवा अवरुद्ध

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलाको टेलिफोन सेवा एक साता देखि अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुदाँ भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् । मकालु गाउँपालिका–५ को माङ्सिमाको भाटभटेनी डाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिए पछि सञ्चारसेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष […] The post संखुवासभाको भोटखोलामा टेलिफोन सेवा अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दशैँको समयमा टेलिफोन सेवा अवरुद्ध

हुम्लाको दक्षिणी क्षेत्रमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध हुँदै आएको छ।

जुम्लाकाे सिँजामा टेलिफोन सेवा सुचारु

जुम्लाको सिँजा गाउँपालिकामा पहिलो पटक टेलिफोन सेवा सञ्चालन भएको छ । नराकोटमा निर्मित टेलिफोन टावरलाई पुनः सञ्चालन गरी टेलिफोन सञ्चालन गरेको हो ।  यसअघिसम्म बन्द अवस्थामा रहेको टेलिफोन सेवा नव निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको पहलमा सञ्चालनमा आएको हो । सेवा सञ्चालनसँगै सिंजाबासी लाभान्वित बनेको स्थानीय डिल्लीप्रसाद तिवारीले बताए ।  विद्युतको...

कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

मान्म-कालीकोटमा आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ ।हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, […]

कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो ।हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् । शुक्रबार राति हावाहुरी आउँदा मोबाइल सेवाले काम नगर

छाङ्गरुमा टेलिफोन सेवा अवरुद्ध

व्यासको छाङ्गरुमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ । स्काई टावर रहेको छाङ्गरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो । गत मङ्सिरको हिमपातपछि छाङ्गरुमा टेलिफोन सेवा बन्द भएको छ ।हिमपातका कारण अहिले पनि सो क्षेत्रको टेलिफोन सेवा सञ्चालन गर्न नसकिएको नेपाल टेलिकमका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले बताए । “नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म अहिले पनि हिउँ नपग्लिएका कारण जान सकिने अवस्था रहेन”, गुरुङले भने, “हिउँ पग्लिएपछि वैशाखपछि मात्रै फोन सेवा

सुदूरपश्चिमको पहाडी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भएको छ। पहाडी जिल्ला बैतडी, बाजुरा र बझाङमा टेलिफोन सेवा अवरुद्ध छ।तीन दिनदेखिको हिमपात र वर्षाका कारण टेलिफोन अवरुद्ध भएको हो। बाजुराको टेलिफोन सेवा मर्मतका लागि प्राविधिकको समस्या रहेको बताइएको छ। हवाई सेवा सुरु भए प्राविधिक पठाइने नेपाल टेलिकम, सुदूरपश्चिमका प्रमुख नामाकरण न्यौपानेले बताए।उनका अनुसार बाजुराका पूर्णरुपमा सम्पर्कविहीन छ। यस्तै बझाङको सदरमुकाम चैनपुरबाहेकका क्षेत्रमा पनि टेलिफोन सेवा बन्द भएको छ। अछाममा नेप

अवरुद्ध टेलिफोन सेवा सञ्चालन

सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा अवरुद्ध टेलिफोन सेवा पुनः सञ्चालन भएको छ । दुर्गम उत्तरी क्षेत्र भोटखोलामा २० दिनदेखि अवरुद्ध टेलिफोन सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको हो ।      भोटखोलाको अवरुद्ध टेलिफोन सेवा २० दिनपछि पुनः सञ्चालन भएको दूर सञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका थिए ।     अवरुद्ध टेलिफोन सेवा लामो प्रयासपछि आज बिहान १०ः०० बजेदेखि पुन...

संखुवासभाको भोटखोलामा टेलिफोन सेवा १६ दिनदेखि अवरुद्ध

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १६ दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा दुर्गम उत्तरी क्षेत्र भोटखोलामा गत जेठ १५ गते देखि दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो।टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। टेलिफोन सेवा अवरुद्ध भएको १६ दिन भइसक्दा पनि सरोकारवाला निकायले चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला गाउँपालिका का वडा सचिव दावा लामाले जानकारी दिए।टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला गाउँपालिका नै सञ्चार

१५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।...