काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जकँग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चार दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकँग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ । राष्ट्रिय जनकँग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबिच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा […]