रमेश क्षितिजको कथा सङ्ग्रह 'एउटा मायी नगरमा' लोकार्पण

गीत र कविताबाट ख्याति कमाएका रमेश क्षितिजको कथा सङ्ग्रह 'एउटा मायी नगरमा' लोकार्पण भएको छ । राजधानीमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरे ।कथा सङ्ग्रहबारे टिप्पणी गर्दै लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा क्षितिजको प्रवेश कथाको नयाँ क्षितिज भएको बताए । उनले भने, 'सामाजिक यथार्थदेखि अतियथार्थ,...

सम्बन्धित सामग्री

रमेश क्षितिजको कथा सङ्ग्रह 'एउटा मायी नगरमा' लोकार्पण

गीत र कविताबाट ख्याति कमाएका रमेश क्षितिजको कथा सङ्ग्रह 'एउटा मायी नगरमा' लोकार्पण भएको छ । राजधानीमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरे ।कथा सङ्ग्रहबारे टिप्पणी गर्दै लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा क्षितिजको प्रवेश कथाको नयाँ क्षितिज भएको बताए । उनले भने, 'सामाजिक यथार्थदेखि अतियथार्थ,...

रमेश क्षितिजको कथा सङ्ग्रह ‘एउटा मायी नगरमा’ लोकार्पण

काठमाडौं । रमेश क्षितिजको कथा सङ्ग्रह 'एउटा मायी नगरमा' लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा उनका पिता पवित्रराज न्यौपानेले सङ्ग्रहको लोकार्पण गरेका हुन् । कथा सङ्ग्रहबारे टिप्पणी गर्दै लेखक कुमार नगरकोटीले नेपाली कथा लेखनमा …

कथा सङ्ग्रह ‘मृत्युफूल’ लोकार्पण

नेपालगञ्जका अग्रज पत्रकार तथा साहित्यकार गणेशबहादुर जिसीको कथा सङ्ग्रह मृत्युफूलको विमोचन गरिएको छ । कथा, कविता र नाटक विधामा रुची राख्ने साहित्यकार जिसीको यो सातौं कृति हो ।

कथाकार पार्वतीको पहिलो रात बिमोचित

काठमाडौं । कथाकार पार्वती शाहीले आफ्नो पहिलो कथा सङ्ग्रह ‘पहिलो रात’ पाठकमाझ ल्याएकी छिन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच यो पुस्तकको लोकार्पण गरिएको छ । मदन पुरस्कार विजेता कथाकार महेशविक्रम शाह, कथाकारद्वय राजेन्द्र पराजुली र बिनाथिङ तामाङले यो पुस्तकको सँयुक्त रुपमा लोकार्पण गरे । बिना थिङ तामाङले कथामाथि बोल्दै पहिलो कथा सङ्ग्रह भए पनि […] The post कथाकार पार्वतीको पहिलो रात बिमोचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

काठमाडौँ। कथाकार डा. राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ। प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे। पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका हुन्।

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

काठमाडौँ,१२ भदौ । कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका छन् । कथामा फरकपात्र, पृष्ठभूमि […]

‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

कथाकार डा.राजुबाबु श्रेष्ठद्वारा लिखित  ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित  कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा  कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका छन् ।कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक र राजनीतिक विषयलाई समेटिएको छ । देशभित्रको सशस्त्र द्वन्द्वदेखि द्वन्द्वग्रस्त मुलुक  कोर्सिया र सर्वियाका &n

श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक

काठमाडौँ – कथाकार डा राजुबाबु श्रेष्ठद्वारा लिखित ‘वेनामे जर्नेल’ कथा सङ्ग्रह सार्वजनिक भएको छ । प्रज्ञाभवनमा शनिबार आयोजित कार्यक्रममा लेखक तथा समीक्षक नयनराज पाण्डे, डा लक्ष्मण गौतम र ज्ञानु अधिकारी र दीपक सापकोटाले संयुक्त रुपमा कथा सङ्ग्रहको लोकार्पण गरे । पन्ध्रवटा कथा रहेको सो सङ्ग्रहलाई राजकुमार बानियाँले सम्पादन गरेका हुन् । कथामा फरकपात्र, पृष्ठभूमि सामाजिक […]

‘अपहरण’ कथा सङ्ग्रह लोकार्पण

कथाकार भरतकुमार श्रेष्ठ ‘विवश’को अपहरण कथा सङ्ग्रहको सोमबार लोकार्पण गरिएको छ । काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दायित्व वाङ्‍मय प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, ज्ञानु अधिकारी, रामप्रसाद ज्ञवाली, डा. सुरेन्द्र केसी, सर्जककी माता मिसरी श्रेष्ठले सो कृतिको संयुक्त रूपमा विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै समालोचक ज्ञानु अधिकारीले यसमा सङ्कलित सबै कथाहरू घट

‘तमोरको सुसेली’ बजारमा

१० असोज, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार लक्ष्मीकिशोर सुबेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण भएको छ । शिक्षाविद् खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गरेका थिए । सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुबेदी, लेखककी आमा र लेखक स्वयंले सयुक्त रूपमा पुस्तकको लोकार्पण […]