काठमाडौँ । हाल देशमा पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा […]
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आज (बुधबार) बिहान सम्पन्न खेलमा लिललाई ३–० गोलले हराउँदै आर्सनल विजयी भएको हो । आर्सनलका लागि जुनियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित सकिएको खेलमा दोस्रो हाफको ६४औँ मिनेटमा टिम्बरले आर्सनलका लागि सुरुवाती गोल गरेका थिए […]
बाजुरा । बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेसँगै विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने भएको हो । हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध […]
मेष : सतर्क रहनुहोला । आकस्मिक रोगको सम्भावना, काममा व्यवधान, धन हानि हुन सक्छ । वृष : समय अनुकूल छ । धन लाभ, सवारीसाधनको प्राप्यता, जीवनसाथीबाट राम्रो सहयोग होला । मिथुन : समय निकै उपब्धिमूलक छ । आर्थिक लाभ, विजयको सम्भावना, स्वास्थ्य लाभ हुने देखिन्छ । कर्कट : सानै प्रयासमा पनि काममा सफलता होला । […]