१८ बुँदे पाल्पा घोषणापत्र जारी गर्दै सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय बैठक सम्पन्न

१८ बुँदे घोषणापत्र जारी गर्दै सामुदायिक वन उपभोक्ता महासंघ संघीय कार्यसमितिको तेस्रो बैठक पाल्पाको दमकडामा बिहीबार सम्पन्न भएको छ । बैठकले सुख्खा मौसम र हावाहुरीका कारण वन डढेलो तथा आगलागी जोखिम बढी हुने भएकाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित सामग्री

सामुदायिक वन उपभोक्ता महासंघद्धारा घोषणापत्र जारी

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणापत्र जारी गरेको छ । महासंघले छैठौँ बैठकबाट सामुदायिक वनको सन्दर्भमा देखिएका चुनौती तथा सवालको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाको ध्यानाकर्षण गर्दै आफ्नो घोषणापत्र जारी गरेको हो । वन ऐन २०७६ तर्जुमापछि लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको र देशभरिका सामुदायिक वनको प्रतिनिधिमूलक छाता […]

सामुदायिक वनमा नाफामुखी निजी क्षेत्रको पकड विस्तार भयो : महासंघ अध्यक्ष

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ। महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरुको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै...

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको घोषणापत्र सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ । महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरूको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो ।वन ऐन २०७६ तर्जुमा पश्चात् लामो समयसम्म नयाँ वन नियमावली तर्जुमा नगरिएको र देशभरीको समूहको प्रतिनिधिमूलक छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ नेपालले समुदायसँगको परामर्शबाट नियमावलीमा समावेश गर्ने गरी दिएको महत्वपूर्ण सुझावलाई सरकारले बेवास्ता

हिमाल बचाऔँ अभियान सुरु

हिमाल बचाऔँ अभियान जुम्लाको पातारासीबाट सुरु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को तेसो केन्द्रीय बैठकले हिमाल बचाऔँ अभियानलाई प्राथमिकता दिँदै २१ बुदे जुम्ला पातारासी घोषणापत्र जारी गरेको छ ।