चुनावी अभियानका लागि ७७ जिल्लामा कांग्रेसले खटायो प्रतिनिधिः काठमाडौंमा मोहन बस्नेत, मनाङमा गणेश लामा

काठमाडौँः सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न ७७ जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ। पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक राखेर एक महिने अभियानका लागि केन्द्रीय सदस्य खटाएका हुन्। ७७ जिल्लामा एक एक जना केन्द्रीय सदस्यलाई केन्द्रले खटाएको हो। कांग्रेसले…