काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली, विदेशी तथा नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था तथा शाखा कार्यालयले १५ लाख रुपैयाँसम्म रेमिट्यान्स भित्र्याउन पाउने व्यवस्था गरेको छ । एकीकृत परिपत्र-२०७८ लाई परिमार्जन गर्दै राष्ट्र बैंकले यस्ता कार्यालय वा व्यक्तिले बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत प्रयोजनका लागि फिर्ता नहुने गरी रेमिट्यान्स भित्र्याउन सक्ने व्यवस्था गरेको हो । विदेशी […]