चार्टर उडानका नाममा चर्को शुल्क

बाँके, चैत २७ । नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका जिल्लामा बुधबारसम्म आठवटा नियमित उडान हुनुपर्ने हो। तर यहाँ दुई वटा मात्र नियमित उडान भए। नियमित उडान कटौती गरेर नेपाल एयरलाइन्सले आठवटा चार्टर उडान भर्‍यो। उडानमा पनि बिचौलिय सक्रिय हुँदा नियमित उडान कटौती गरेर चार्टर उडान हुने गरेका छन्। जसले यात्रुहरू महँगो शुल्क तिर्न बाध्य छन्। नियमित […]