आयल निगमको प्रस्ताव– मोटरसाइकललाई पाँच लिटर र कारलाई २० लिटर कोटा तोकौँ

काठमाडौं । नेपाल आयल निगमले सरकारले पेट्रोलियम पदार्थ बिक्रीको कोटा तोक्न प्रस्ताव गरेको छ । सोमबार यस्तो सुझाव दिएको आयल निगम स्रोतले जानकारी दियो । निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कारलाई २० लिटरसम्म पेट्रोलियम पदार्थ दिन सकिने व्यवस्था गर्न सुझाव दिएको छ । त्यसैगरी निगमले यो प्रस्तावबाहेक पनि...