काठमाडौँ - नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको स्पष्ट पारेका छन् ।
उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको बताउँदै आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको बताए ।
‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्...
राष्ट्रपति रामचन्द्र पौडेलका कानूनी सल्लाहकार बाबुराम कुँवर सहकारी ठगीमा फरार जीबी राईका पनि कानूनी सल्लाहकार भएको खुलेको छ । उनले गोर्खा मिडियामा मासिक तलब नै खाएर राईलाई कानूनी सल्लाह दिने गरेका थिए ।
डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको छ । उहाँ अन्तर्राष्ट्रिय समुदायमा वर्तमान सरकारको छवि सुधार तथा नेपालको अन्तर्राष्ट्रिय र छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने अभियानमा हुनुहुन्छ ।
लामिछानेको राजनीतिक आरोहमा साथ दिइरहेका ओली किन लामिछानेलाई पक्राउ गर्ने निर्णयमा पुगे? अनि आफूलाई कैयौँ अप्ठ्यारामा साथ दिइरहेका ओलीप्रति लामिछाने किन आक्रोश पोखिरहेका छन्?
सहकारीको बचत ठगी प्रकरणमा प्रहरीले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिानेले सरकारमा सहकार्य गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाटको समय मागेको पाइएको छ ।