ग्लोबल बायो इनर्जी उद्योगका सञ्चालक विनित सिंघानियाका अनुसार उद्योगमा बिहान साढे ५ बजेतिर आगलागी सुरु भएको र दिउँसो मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको हो।...
काठमाडौं । काठमाडौं–३१ मिलनचोकस्थित किसान खाद्य उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । व्यवसायी वसन्तकुमार पाण्डेले सञ्चालन गरेको उक्त उद्योगमा फागुन १२ गते (शुक्रवार) साँझ आगलागी हुँदा भवन र गोदाममा रहेका विभिन्न प्रकारका खाद्यान्नसहित फर्निचर, मेशिनरी, कम्प्युटर, प्रिन्टर, सीसीटीभी लगायत उपकरण जलेर नष्ट भएका थिए । आगलागीबाट ४ करोड ५० लाख रुपैयाँको क्षति भएको सञ्चालक पाण्डेले दाबी गरेका छन् ।
सप्तरी– सप्तरीको राजविराजस्थित साबुन उद्योगमा आगलागी भएको छ । मंगलबार राजविराज नगरपालिका–७ मा रहेको छिन्नमस्ता साबुन उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ५० लाखको क्षति भएको छ । विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कायालयले जनाएको छ । यो उद्योग सप्तरी बोदेबर्साइन नगरपालिका–३ का सुनिलकुमार साह र प्रमोदकुमार साहले सञ्चालन गर्दै आएका हुन् […]
१८ माघ, सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित एक साबुन उद्योगमा आलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । राजविराज-७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ […]