तेल सकिएपछि श्रीलंका सरकारले कर्मचारीलाई घरबाटै काम गर्न दिन निजी क्षेत्रलाई गर्‍यो अपील

आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपीलसमेत गरेको छ ।