परदेशको सीप सदुपयोग हुनुपर्नेमा जोड

काठमाडौँ,२५ कार्तिक । किताब पब्लिसर्सद्वारा पोखरामा आयोजित परदेशको पसिनाः कसरी लिने प्रतिफल ? शीर्षककमा गरिएको ‘वैदेशिक रोजगारी, श्रम आप्रवासन र अवसरका ढोका’ विषयक अन्तक्र्रियामा परदेशको पसिना सदुपयोग हुनुपर्नेमा जोड दिइएको छ । नेपालीले परदेशमा गएर दुःख गरी कमाएको पैसाले यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुगे पनि उक्त योगदानको कदर हुन नसकेको बताउँदै कार्यक्रमका वक्ताले दीर्घकालीनरुपमा यहीँ […]