मापदण्ड विपरीत बालगृह संचालन, ६ महिनामा ८० जना बालबालिकाको उद्धार

काठमाडौंः राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ।  परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको हो। त्यसैगरी आर्थिक वर्ष २०७५\०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए। परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य

सम्बन्धित सामग्री

जोखिमपूर्ण अवस्थामा राखिएका ९ बालबालिकाको भक्तपुरको बालगृहबाट उद्धार

काठमाडौँ । मापदण्ड विपरीत सञ्चालित बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ । बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’...