विराटनगर महानगरको बजेट तीन अर्ब ३८ करोड, छोरी जन्माउनेलाई तीन हजार दिइने :: Pahilopost.com

विराटनगर: विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ। भदौ २३ देखि २५ गतेसम्म भएको महानगरको प्रथम सभाले बजेट सर्वसम्मत पारित गरेको हो। महानगरका प्रमुख भीम पराजुलीका अनुसार विनियोजित कुल बजेटमध्ये भौतिक पूर्वाधार निर्माणका लागि ९२ करोड ५१ लाख र चालु