नेपालगञ्ज । बाँके प्रहरीले असारको अन्तिम सातासम्म विभिन्न समयमा संरक्षित बन्यजन्तु चोरी शिकारीको अभियोगमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले असारको दोस्रो साता जिल्लाको नेतृत्व सम्हाले लगत्तै दुर्लभ तथा संरक्षित चरीबाघको छाला, चितुवाको छाला, रेडपाण्डाको छाला र भालुको पित्त सहित छुट्टाछुट्टै […]
The post रेडपण्डाको छाला र भालुको पित्तसहित तीन पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.