प्रचण्डको एकवर्षे कार्यकालबारे कांग्रेस: सुशासन र भ्रष्टाचार नियन्त्रणमा थोरै भए पनि काम भयो

'अर्थतन्त्र सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रणको कुरामा सरकारले केही गर्न थालेको छ । यसलाई हामी सकारात्मक रूपमा लिन्छौँ,’ विश्वकर्माले भने ।