चितवन । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चितवन मेडिकल कलेजमा सात, पुरानो मेडिकल कलेजमा चार, भरतपुर अस्पतालमा दुई र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुईजना गरी १५ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
‘१५ जना मृत्यु भएकामध्ये...