गाजा युद्धविरामका लागि वार्ता ‘जारी’ छ: कतार

काठमाडौं । युद्धरत पक्षहरूले प्रगतिको अभावमा दोषारोपण गरे पनि हमास र इजराइलबीच गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले वार्ता ‘जारी’ रहेको उल्लेख गर्दै ‘कुनै पनि टोलीले वार्ताबाट बाहिरिएको भन्ने सोचको विकास नभएको’ बताए । गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका […]

सम्बन्धित सामग्री

गाजा युद्धविरामका लागि वार्ता ‘जारी’ छ- कतार

गाजा युद्धविराम र बन्धकहरूको आदानप्रदानमा वार्ता जारी रहेको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ ।

इजरायल-हमास युद्ध जटिल चरणमा : कतार

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरु भयो। ‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भा

युद्धविरामका लागि कतार र इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी

इजिप्टमा दुई चरणको वार्ता गराउने तयारी गरेको इजिप्टको अल-काहेरा समाचारले उल्लेख गरेको छ।

इरानका राष्ट्रपति दुई दिने भम्रणका क्रममा कतारमा

काठमाडौँ– इरानका राष्ट्रपति इब्राहिम राइसी कतार पुगेका छन् । कतारका राजकुमार अमिरतमिम बिन हमाद अल थानीसँग उच्चस्तरीय वार्ता गर्न तथा ग्यास निर्यात गर्ने देशहरूको सगंठन(जीईसीएफ)मा सहभागी हुन राष्ट्रपति राइसी कतार पुगेका हुन् । राष्ट्रपति राइसी दुई भम्रणका क्रममा त्यहाँ उच्च राजनीतिक भेटवार्ता गर्नेछन् । कतारको विमानस्थलमा सञ्चारकर्मीसगँ कुरा गर्दै राष्ट्रपति राइसीले दुई देशको राजनीतिक तथा […]

कतार-नेपाल श्रम वार्तामा मुख्य सात विषयमा छलफल हुँदै

काठमाडौँ । काठमाडौँमा आज (शुक्रबार)देखि नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा सुरु भएको हो । यसका लागि हिजो (बिहीबार) कतारको श्रम अधिकारीहरुको टोली नेपाल आएका थिए । नेपालका तर्फबाट श्रम मन्त्रालयकी सचिव बिनु बज्राचार्य कुँवरले वार्ता टोलीको नेतृत्व गरेकी छन् […]

कतार-नेपाल श्रम वार्ता : उठ्ला श्रम सम्झौता पुनरावलोकनको मुद्दा ?

१८ कात्तिक, काठमाडौं । यही नोभेम्बर महिनाभित्रै नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक बस्ने तयारी भएको छ । कतारसँग भएको श्रम सम्झौताअनुसार गठित समितिको बैठक नेपालमा गर्ने गृहकार्य भएको हो । विज्ञहरुले सन् २००५मा कतारसँग नेपालले कतारसँग श्रम सम्झौता पुनरावलोकनबारे बैठकमा गम्भीर ढंगबाट मुद्दाहरु उठाउन माग गरेका छन् । श्रम मन्त्रालयले भने […]

बार्सिलोनाको प्रतिनिधिमण्डल जाभीसँग वार्ता गर्न कतार जाँदै

काठमाडौं । बार्सिलोनाका पधादिकारिहरु जाभीसँग क्लबमा खाली मुख्य प्रशिक्षकको पदका लागि वार्ता गर्न कतार गएका छन् । गत बुधबार रायो भाल्लेकानोसँग १-० गोलको नतिजामा र तीन दिन अघि एल क्लसिकोमा २–१ ले पराजित भएपछि बर्खास्त गरिएका प्रशिक्षक रोनाल्ड कोएम्यानको ठाउँमा नयाँ प्रशिक्षक भित्र्याउन बार्सिलोना अझै लागि परि रहेको छ । एथलेटिक्सका अनुसार क्लबका उपाध्यक्ष र […]

काबुल विमानस्थल व्यवस्थापन गर्न कतार र टर्कीलाई तालिवानको अनुरोध

अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेसँगै तालिबानले कतार र टर्कीसँग काबुल बिमानस्थलको ब्यबस्थापनबारे वार्ता गरिरहेको छ। फ्रान्सेली विदेशमन्त्री जीन–यवेस ले ड्रियनले मंगलबार भनेका छन्, ‘वार्ताको उद्देश्य चाँडो भन्दा चाँडो बिमानस्थल सुरक्षित राख्नु हो। ताकि अफगानिस्तान छोड्न चाहनेहरुले व्यवसायिक उडानहरु प्रयोग गर्न सकून्।’ अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले अमेरिकी नागरिक […]

चुलियो कतार संकट : फोन वार्तापछि साउदी आक्रोशित

लामो समयदेखि जारी रहेको कतार संकट समाधानका लागि कतारका नरेश र साउदीका राजकुमारबीच टेलिफोन वार्ता भएको केही समयपछि साउदी अरबले कतारसँगको वार्ता स्थगित गरेको बताएको छ ।

कतार संकट अन्त्य गर्न अमिर सक्रिय, फोनपछि साउदी आक्रोशित

साउदी अरबले आफ्नो मुलुकका राजकुमार र कतारका अमिरको टेलिफोन वार्तापछि कतार संकट समाधानका लागि हुने भनिएको वार्ता स्थगित गरेको छ ।