कर्णाली प्रदेश सरकारले दलित अधिकार प्रवद्र्धन सशक्तिकरण विकास विधेयक प्रदेशसभामा टेबुल गरेको छ । कर्णाली प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले उक्त विधेयक टेबुल गरेका हुन् ।समाजमा विद्यमान जातिय विभेद तथा छुवाछुत नियन्त्रण गर्दै कर्णाली प्रदेशमा बसोबास गर्ने दलित समुदायलाई नि:शुल्क शिक्षा, स्वास्थ्य उपचार र त्यस्तो अधिकार […]