बुटवल : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि नेकपा एमालेले सर्वसम्मत रुपमा उम्मेदवारको नाम टुंगो लगाएको छ।
नेपालगञ्ज नगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र र उपमेयरमा केन्द्रीय सदस्य शान्ति ढकाललाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सूर्य…