कीर्तिमानी आरोही नर्वेकी क्रिस्टिन हरिला (३७ वर्षे)ले प्रशंसक र सञ्चारकर्मीलाई साक्षी राख्दै शनिबार ‘सन्न्यास’को घोषणा गर्नुभयो । पाकिस्तानमा रहेको ‘माउण्ट केटु’को सफल आरोहणसँगै नेपाली भूमिमा सन्न्यास लिनु उहाँका लागि सायद उपयुक्त समय पनि थियो । गत साता विश्वको दोस्रो अग्लो हिमाल माउण्ट केटुको आरोहणसँगै हरिला र शेर्पा गाइड तेन्जिन शेर्पाले कम समयमा आठ हजार मिटरभन्दा …