दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ

काठमाडौं / दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ । प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा पठाएको छ । दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरको जाहेरी परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स... The post दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ appeared first on Purbeli News.