केपी vs माधव : को बलियो, को दुब्लो ?

 कुनै पनि विषयको विश्लेषण गर्दा SWOT एनालाइसिस सम्बन्धी एउटा मान्य सिद्धान्त छ । यो सिद्धान्तअनुसार विश्लेषण गर्दा सबलता (Strength), कमजोरी (Weakness), अवसर (Opportunity) र चुनौती (Threat Analysis) समेत चारवटा पक्षलाई हेर्ने गरिन्छ । विश्लेषणको यो सिद्धान्तले विषयवस्तुलाई न्याय गर्न सक्छ र यसमा कसैप्रति पनि पूर्वाग्रह वा आशक्ति झल्कँदैन ।  प्रस्तुत लेखमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले र माधवकुमार नेपाल नेतृत्वको नवगठित नेकपा (एकीकृत समाजवादी) को विश्लेषण ग