धारा विवाद मिलाउन राष्ट्रपति भण्डारीले गरिन् नेताहरुसँग परामर्श, भीआइपी हाइ काढ्दै

काठमाडौँ- शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्रमा संविधानको धारा उल्लेख नभएपछि उत्पन्न भएको विवाद सल्टाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुसँग छलफल गरिरहेकी छिन्। भण्डारीले देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, सुवास नेम्वाङ, उपेन्द्र यादवलगायका नेताहरुसँग छलफल गरिरहेकी हुन्। मुख्य सचिव शंकरदास वैरागीलाई देउवाले फोनमार्फत विज्ञप्ति सच्याउन भने पनि राष्ट्रपति कार्यालयले अस्वीकार गरेको बुझिएको छ। देउवाले […]