पाकिस्तानमा एक शपिङ मलमा विष्फोट हुँदा एककाे मृत्यु, ७ घाइते

काठमाडौं । पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । साेही घटनामा ७ जना घाइते भएका हुन् । बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको […]