गाउँमा बाँदर धपाउन १० लाख रुपैयाँ बजेट

कास्की । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो ।