काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल, तथा गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल, टेकबहादुर केसी, प्रदीप कोइराला […]