१९ किलो सुनबारे सीआईबीले पनि थाल्यो अनुसन्धान, थप एक जना पक्राउ

२१ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १९ किलो सुनका बारेमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पनि अनुसन्धान थालेको छ । विमानस्थलमा ८ पुसमा भन्सार जाँचका क्रममा सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद भएको थियो । विमानस्थलभित्रै भन्सारले समातेको हालसम्मकै सबैभन्दा बढी परिणामको सुन भएकाले त्यसमा विस्तृत अनुसन्धान थालेको सीआईबी […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।