पर्यटन क्षेत्र पोखराका होटलको अग्रिम बुकिङ उत्साहप्रद छैन

पोखरा, फागुन ७ । अहिले पर्यटकीय सिजन सुरु भइसकेको छ। पर्यटन व्यवसायीले फेब्रुअरी(अप्रिललाई पर्यटन क्षेत्रमा दोश्रो सिजन मान्छन्। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखरामा यही सिजनमा विदेशी पाहुनाको आगमन बढ्ने गथ्र्यो। फेब्रुअरी १५ पछिको समयलाई त व्यवसायीले मुख्य सिजन नै मान्दै आएका थिए। त्यही अनुसार पाहुनाले अग्रिम बुकिङ गर्दा व्यवसायी मक्ख पर्दथे। यस पटक भने […]

सम्बन्धित सामग्री

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना...