महाकाली नदीमा दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर दुई जना किशोरी बेपत्ता भएका छन् । शुक्रबार बैतडीका दुई किशोरीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका ८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगिता टमटा रहेका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो १ बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट […]