नागरिकता वितरण सहज भए नेपाली आफ्नै देशमा अल्पसंख्यक बन्ने दिन आउँछ : सांसद पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले नागरिकता वितरणमा कडाइ गर्न आग्रह गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले नेपालको भौगोलिक अवस्था र खुला सीमालाई मध्यनगर गर्दै कडा कानुन बनाउनुपर्नेमा जोड दिइन् । “नागरिकता कुनै पनि देशको भूगोल सुहाउँदो, खुला सिमानालाई ध्यानमा राखेर, विधि–प्रक्रिया...

सम्बन्धित सामग्री

वंशजको नागरिकता जन्मको आधारमा दिनु गलत : सांसद पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।